पर्यटकीय क्षेत्र एबिसीमा प्राथमिक उपचार केन्द्र
कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर -एबिसीमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त केन्द्र स्थापना गरेको हो। गाउँपालिकाको वडा नं ११ मा पर्ने सो स्थानमा नेपाल अन्नपूर्ण रेस्क्यु सेन्टरसँगै प्राथमिक […]