रोबोटले गरे साउदी अरेबियाको परम्परागत नृत्य, भिडियो भयो भाइरल
परम्परागत साउदी पोसाक लगाएका चिनियाँ ह्युमनोइड रोबोटले रियादमा आयोजित एक कार्यक्रममा परम्परागत ‘अर्दाह’ नृत्य प्रस्तुत गरेका छन्। रोबोटको नृत्य देखेर कार्यक्रममा सहभागीहरू अचम्मित भएका थिए। समन्वयमा गरिएको नृत्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो प्रस्तुति रियादस्थित चिनियाँ दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा गरिएको थियो। रोबोटहरूले औपचारिक तरबार बोकेर परम्परागत ढोलको तालमा समन्वय गरेर विभिन्न […]