संविधान संशोधन कार्यदल-प्रतिवेदन खै ?
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत रहेका संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले अन्तिम चरणमा पुगेको बताए। नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा संविधान संशोधन कार्यदल, प्रतिवेदन खै ? भन्ने प्रश्नमा […]