ग्राहकको गुम्नसक्छ अग्रिम भुक्तानी रकम : लाइसेन्स नवीकरण नभएका इन्टरनेट प्रदायकको खारेजी
हिजोआज इन्टरनेट अत्यावश्यकीय सेवा भैसकेको छ। काम, लेखपढ, मनोरञ्जन तथा आम्दानीका लागि पनि दैनिक रुपमा इन्टरनेटको प्रयोग भइरहेको छ। फाइबर, केबल वा मोबाइल ब्रोडब्याण्डका माध्यमबाट हामी सबै इन्टरनेटको दुनियाँमा जोडिएका छौं। यस हिसाबले इन्टरनेट नभए दैनिकी चलाउनै असहज हुने अवस्था आइसकेको छ। यस्तो बेला घरमा वा कार्यालयमा विभिन्न सेवा प्रदायकबाट कनेक्शन लिएर इन्टरनेट चलाइरहेका हजारौँ […]