अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार लगानी बैंकको बैठकबाट स्वदेश फिर्ता
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। विदेशबाट प्रधानमन्त्री आए,कार्यवाहक गए कतार एयरवेजको जहाजमार्फत उनी आज काठमाडौं फर्किएका हुन्। भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरु बीच थप सहकार्यका लागि फलदायी भएको थियो। बैठकमा भाग लिन उनी असोज १० […]