सुनसरीका कुम्भकार समुदाय चाडपर्व लक्षित माटोका भाँडा बनाउन व्यस्त
सुनसरीका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन् । सबै जनाको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्याउने । सुनसरी सदरमुकाम इनरुवा सहित, कोसी, भोक्राहा, हरिनगर, देवागनगन्ज, गढी लगायतका स्थानीयतहमा बसोबास गर्ने बसोबास कुम्भकार समुदायका अहिले माटोको भाडा बनाउने कार्यमा ब्यस्त भएका छन् । नेपालीहरुको […]