गृहमन्त्रीले भिजिट भिसा प्रकरणबारे संसद्मा सम्बोधन गर्ने
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने हुनुभएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेतासहितको बैठकमा गृहमन्त्रीको राजीनामा प्रकरणबारे कुनै कुरा नभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले […]