आज गाई पूजा
आज कात्तिक २३ गते सोमबार गाईको पूजा गर्ने चलन छ। ‘गाई र माई’ भन्ने उखान भारतवर्षमा खुब प्रचलित छ। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई ऊर्जा र पवित्रता दिने भएकाले […]