आयोजक बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा
आयोजक भरतपुर फुटबल क्लब बिएफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहीबार भएको पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै बिएफसी पहिलो पटक चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । बिएफसीको जितमा मुकुन्द निउरेले एकमात्र गोल गरे । बिएफसीका गोलकिपर दीप कार्की प्लेयर अफ दि म्याच बने ।प्रतियोगितामा आज नै दोस्रो […]