भारतको बिहारमा डुङ्गा पल्टिदा १३ जनाको मृत्यु-गाउँमा शोक
भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको खबरले स्थानीय क्षेत्र शोकमा डुबेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा […]