गाउँघरबाट हराउँदै रोटे पिङ
ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने क्रममा पुगेका छन् । पहिले गाउँ–गाउँमा बनाइने चर्खे पिङ (काठे पिङ) आजभोलि विरलै देखिन्छ । दशैं तिहारको समयमा कम्तीमा एक दिन भुइँ छाड्नुपर्छ भन्ने परम्परा थियो, जसका कारण पिङ खेल्न सबै उमेरका मानिस […]