कर्णालीमा हुँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ। कर्णालीमा प्रतियोगिता आयोजना गर्ने सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले […]