बूढीगण्डकीमा भीषण बाढीको जोखिम : उद्धारका लागि हेलिकप्टर परिचालन
शिक्षा तथा खेलकुद मन्त्रालयले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीको बाढीले बगाएको बताइएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको मन्त्रालयले जनाएको हो । गोरखाको बूढी गण्डकीमा आज भिषण बाढी, धेरै क्षति मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा […]