आज हारको दबाबमा सुदरपश्चिम जित खोज्दै पोखरा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ । प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै खेल गुमाएको पोखरा यसपटक विगतको इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। अर्कोतर्फ, लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम भने […]