पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री सचिवालयको कुनै संलग्नता छैन :प्रधानमन्त्री प्रेस
पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री बालेन शाह-बालेनको सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको दाबी गरिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि प्रकारको संलग्नता नरहेको बताएकी छन् । उनले उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नरहेको उल्लेख गरेकी छन् । घटनाबारे […]