बहराइनलाई हराउँदै प्रिमियर कपमा नेपालको विजयी सुरुवात, सन्दीपको घातक बलिङ
नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। यही खेलबाट सन्दीप लामिछाने एकदिवसीय फर्म्याटको कप्तानमा पुनरागमन गरे । । सुरुवाती ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा […]