बाफियामा अध्यादेशमार्फत् नयाँ व्यवस्था : सबै प्रक्रिया सहज
सरकारले बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्दा लिलामीको वास्तविक बिक्री मूल्यलाई कारोबार मूल्यको आधार मानिने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गर्ने तयारी गरेको छ । सरकारले अध्यादेश मार्फत केही नेपाल ऐनलाई संशोधन गर्दै उक्त व्यवस्था गर्न लागेको हो । त्यस्तै धितो लिलाम गर्दा साबिक धनीको व्यक्तिगत बक्यौताका कारण दाखिल […]