गोरखाको बूढी गण्डकीमा आज भिषण बाढी, धेरै क्षति
गोर्खाको बूढी गण्डकी नदीमा आकस्मिक रुपमा ठूलो बाढी आएको छ। बाढीले नदी आसपाका धेरै भौतिक संरचनामा क्षति गरेको छ। चुमनुम्ब्री गाउँपालिका-६ मा आज बिहान आकस्मिक रुपमा आएको बाढी निकै ठूलो भएको स्थानीयले बताएका छन्। बाढीले सिर्दिवासस्थित जगत क्षेत्रमा घरहरु बगाएको छ। चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएको बताइएको छ। उग्युलुङ र स्यार […]