बूढीगण्डकी बाढी : आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बग्यो
गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। यस्तै, बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति गरेको छ । बाढीले केरौँजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ । बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात […]