दुई महिनापछि तातोपानी नाका हुँदै सामान नेपाल भित्रिए
करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ। गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो। आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्। तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीले जानकारी […]