आजदेखि इन्टरनेटको न्यूनतम स्पिड र शुल्क बढ्यो
इन्टरनेट सेवा प्रदायकहरूले आज सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेका छन् । यससँगै इन्टरनेटको मूल्य बढेको छ । ५० एमबीपीएसभन्दा कम स्पिडको इन्टरनेट प्याकेज आजबाट लिन नपाइने हुँदा यदी त्यसभन्दा कम स्पिड लिएका ग्राहकले लिइरहेको न्यूनतम प्याकेजलाई बढाउनुपर्ने छ । आजदेखि नवीकरण गर्ने वा नयाँ सेवा लिने ग्राहकलाई मात्रै केही मूल्य बढ्ने भए […]