आज पूर्वपत्रकार, जम्मु कश्मीरका मुख्यमन्त्रीद्धारा बिहेको फोटो सार्वजनिक
जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पूर्वपत्रकार निधि राजदानसँग विवाह गरेका छन्। उमरले शनिबार दुई जनाको दुई तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हिजो नयाँ सुरुवात भयो, निधि।’ उनले पोस्टमा औँठीको इमोजी पनि राखेका छन्। यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीहरूको विवाह र इन्गेजमेन्टको बारेमा अनुमान लगाइरहेका छन्। निधिले आफ्नो सामाजिक सञ्जाल पोस्टमा औँठीको इमोजीसँगै लेखेकी छन्, ‘इट्स […]