प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा
अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । क्लबले मंगलबार उनीसँग सन् २०३१ सम्मको सम्झौता भएको औपचारिक घोषणा गरेको हो । २५ वर्षीय फर्नान्डेज सन् २०२३ देखि २०२६ सम्म चेल्सीमा बिताएको सफल यात्रापछि सिटी पुगेका हुन् । चेल्सीका लागि उनले युइएफए कन्फरेन्स लिग र […]