आज किजा पूजा
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह: पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन्। तीन दिनसम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वन्ति नख: भनिएको हो। नेवास् भाषामा स्वन्हु भनेको तीन दिन र नख: भनेको चाडपर्व हो। कृषिप्रधान […]