पर्यटन पुनर्संरचनाको बदलिँदो ‘डिजिटलमुखी’ बहस
विश्वभर पर्यटन दिवस मनाइयो । यस दिनले छाड्ने विशेष सन्देशउपर नेपाल पनि चुप लागेर बस्ने कुरो आउँदैन। हरेक वर्ष नयाँ नारा र सन्देशका साथ २७ सेप्टेम्बरलाई ‘अब पर्यटनले नयाँ तरिकाले आफूलाई प्रस्तुत गर्नुपर्छ’ भन्ने विशेष अभीष्ट र अभियान बोकेर आउने हुँदा संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्गठन -युएन टुरिजमको आह्वानअनुरूप यो वर्ष पर्यटनलाई ‘डिजिटल एजेन्डा’ र पछिल्लो […]