यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा
यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो । उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं […]