‘लज्जावती’ समिक्षा: कलाकारको अभिनय तारिफयोग्य, प्रचारप्रसारमा कमजोर
साउन २९ गते (शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शनमा आएको चलचित्र हो ‘लज्जावती’ । चलचित्र ‘लज्जावती’ केवल एउटा मायाको कथा मात्र नभइ प्रेमको गहिराइ र सामाजिक यथार्थको एउटा जीवन्त ऐना हो । फिल्म हेरिरहँदा कतिबेला आँखा रसाए र कतिबेला ओठमा मुस्कान छायो, दर्शकले पत्तै पाउँदैनन् । निर्देशक राजबहादुर सानेले एउटा सामान्य प्रेमकथालाई पनि दर्शकको मुटु छुनेगरी […]