आईसीसी विश्वकप क्रिकेट लि-२:नेपालको लगातार हारै हार
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले हराएको हो। नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ […]