उपराष्ट्रपति यादवद्धारा कतारका राजालाई राष्ट्रपति पौडेलको समवेदनापत्र
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका अमिर राजा शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा बुधबार दोहास्थित लुसाइल दरबारमा उनीहरूबिच उच्चस्तरीय भेट भएको हो। उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जलि एवं समवेदना व्यक्त गर्न […]