एनपीएल फाइनलमा सुदूरपश्चिम र लुम्बिनी आज साँझ ५ बजे खेल्ने – सुरक्षा कडाई
राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा हिजो शुक्रबार विश्राम राखिएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा हिजो विश्राम राखिएको हो । फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ । सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने […]