लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती
जग्गाको वर्गीकरण गर्न ढिलाइ हुँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक वर्षदेखि कित्ताकाट र जग्गा किनबेच प्रभावित भएको छ । भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिकलगायत क्षेत्रमा वर्गीकरण गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले प्रक्रिया पूरा नगर्दा सर्वसाधारणले आफ्नो जग्गा आवश्यकताअनुसार बिक्री तथा अंशबण्डा गर्न पाएका छैनन् । जग्गा वर्गीकरण नहुँदा […]