कञ्चनपुर बेलडाँडी-२ की १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झु न्डि’ एको अवस्थामा मृत फेला परेकी छन्। २४ वर्षीय पवन भट्टसँग फागुनमा प्रेम विवाह गरेकी सम्झना विवाहअघि र पछि समेत झ’गडा र कुटपिटको सिकार भएकी थिइन्। मृ’त्युअघि पनि प्रहरीसमक्ष वि’वाद पुगेको थियो। सम्झनाको श’व भेटिएपछि श्रीमान् पवनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।