लामो छलफलपछि कुलिङ अफ पिरियडसम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको सीता गुरुङले जानकारी दिनुभयो ।
आज मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएको हो । प्रतिवेदनमा समितिका ७ जनाले नै हस्ताक्षर गरेका छन्।