ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो ब्याजदर : कुन शीर्षकमा कति ब्याज ?

नेपालकै ठूलो तथा प्रतिष्ठित बैंक ग्लोबल आइएमई बैंकले ब्याजदर सार्वजनिक गरेको छ आजदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको बैंकले जनाएको छ