राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा, नाउपा, रास्वपा र कांग्रेसले पनि दिदै

पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
यस्तै बैठक बसिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाली कांग्रेसका सांसदहरुले पनि राजीनामा दिने तयारी गरेका छन् ।