आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य देखिएको छ ।
सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन् ।
नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
‘जेन-जी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य : डा. कोइराला
भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ ।
तस्विर : संगम राई