दशैँ लागेसँगै न्यूरोडमा किनमेल गर्नेहरुको भिड (फोटो फिचर)

दशैँ नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ । ईन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दशैँ को बजारका लागि निकै भीड बढेको छ ।