राष्ट्रपति पौडेलको टोलि आज स्वदेश फर्कदै

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेल सहितको टोलि कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छ ।

राट्रपतिलाई स्वागत

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए ।

दोस्रो विश्व सामाजिक विकास

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

कात्तित १७ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेल निस्किए कतार भ्रमणमा

 

 

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार