घर फर्क राष्ट्रिय अभियान घोषणा सभा (तस्बिरहरुमा)

विगतमा नेकपा एमालेबाट बाहिरिएका दर्जनौ नेताहरु फेरि एमालेमा फर्किएका छन् ।

आज एमालेले घर फर्क राष्ट्रिय अभियान घोषणा गर्दै दर्जनौ नेताहरुलाई पार्टीमा पुन स्वागत गरेको हो ।

रामकुमारी झाक्री लगायतका नेताहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै स्वागत गरेका छन् ।