घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति ?

नेपाल आयल निगम oil noc petrol

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आज बिहीबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पेट्रोलमा रु. ३.०० र डिजेल/मट्टितेलमा रु. १.०० ले मूल्य घटाइएको निगमले जनाएको छ।