गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नयाँ सीइओ नियुक्त

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

काठमाडौँ । Guheshwori Merchant Banking and Financeले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जलज कुमार अधिकारीलाई नियुक्त गरेको छ।

कम्पनीले फागुन ९ गते बसेको २८९औँ सञ्चालक समितिको बैठकले अधिकारीलाई फागुन ११ गतेदेखि लागू हुने गरी सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नयाँ सीइओ अधिकारीको नेतृत्वमा कम्पनीले वित्तीय सेवा विस्तार र व्यवस्थापन सुदृढीकरणमा केन्द्रित रहने कम्पनीको भनाइ छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार