नयाँ रुप लिंदै काठमाडौं उपत्यकाको रिङरोड (तस्विरहरु)

काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड)को विस्तारको काम धमाधम भइरहेको छ । २७ किलोमिटर खण्डमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डले नयाँ रुप पाइरहेको छ । बसुन्धरा क्षेत्रको आकाशबाट ड्रोन क्यामेरामाफैत कैद गरिएको दृश्य ।