इन्द्रावती गाउँपालिका १० सिन्धुपाल्चोक बाट देखिने मनमोहक दृश्यहरु

इन्द्रावती गाउँपालिका वडा नं १० बुढीचौर सिन्धुपाल्चोकबाट देखिने मनमोहक दृश्यहरु-

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका काठमाण्डौ देखि करिब ५० किमीको दुरीमा रहेको छ काभ्रेको मण्डनदेउपुर नगरपालिका समाप्तिपछि यस पालिका शुरुवात हुन्छ ।

इन्द्रावती गाउँपालिका वडा नं १० बुढीचौर बाट चौतारा दोलालघाट मण्डन देउपुरका अधिकांश भूभाग लागायतका नगरकोट देख्न सकिन्छ।

फोटोफिचर

सिन्धुपाल्चोकबाट – मदन भट्टराई