मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री कार्यालयमा चहलपहल (तस्बिरहरू)

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरमा बैठक सुरु हुने बताइएको छ। मन्त्रीहरू बैठकका लागि पुग्ने क्रम सुरु भइरहेको छ।

राष्ट्रपति भवन शितल निवासमा शपथ लिएलगत्तै मन्त्रीहरूले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङलगाायत मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेका छन्।

आज प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्रीहरूले शपथ लिएका हुन्।

 

देशसञ्चारबाट साभार