काठमाडौं । महेश बस्नेत विरुद्ध पक्राउको माग गर्दै निवेदन दर्ता गरिएको छ। काठमाडौं प्रहरी परिसरमा पेरिसडाँडाबाट सोभा पाठक ले सरकारी वकिलको कार्यालयमार्फत उक्त निवेदन बुझाएकी हुन्।
निवेदनमा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको जनाइएको छ। प्रहरी र सरकारी वकिल कार्यालयमा दर्ता गरिएको उक्त निवेदनबारे थप अनुसन्धान तथा प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
घटनासम्बन्धी थप विवरण सम्बन्धित निकायले आवश्यक छानबिनपछि सार्वजनिक गर्ने बुझिएको छ।
