साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से १० दशमलव १२ अंकले घटेको भएपनि कारोबार रकम भने आठ अर्ब चौरानब्बे करोड भन्दा माथि भएको छ साथै जम्मा शेयर खरिदबिक्री एक करोड पञ्चानब्बे लाख कित्ता भन्दा बढी कारोबार भएको छ ।