शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शुक्रबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।