बजेटद्धारा स्वदेशी मदिरामा समेत अन्त:शुल्क लागु

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी मदिरा उत्पादनको पनि लाइसेन्स दिने भएको छ ।

सरकारले माइक्रो ब्रुअरी मार्फत स्वदेशी मदिरा उत्पादन गर्न दिने आगामी आर्थिक वर्षको बजेटमा व्यस्था गरेको छ ।

यसरी उत्पादन हुने स्वदेशी मदिरालाई अन्त:स्शुल्कमा आबद्ध गर्ने बजेटमा उल्लेख छ ।

 

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार