चौतर्फी आलोचना भएपछि मन्त्री यादवले दिइन् राजिनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजिनामा बुझाएकी छिन् ।

मन्त्री गौरी कुमारी यादवले आज बिहीबार प्रधानमन्त्री बालेन शाह समक्ष राजिनामा बुझाएकी हुन् ।

चौतर्फी आलोचना भएपछि मन्त्री यादवले राजिनामा बुझाएकी हुन्।