ब्याटिङ र बलिङ दुबैमा असफल हुँदा नेपाल पराजित

ब्याटिङ र बलिङ दुवैमा असफल हुँदा नेपाल स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ३४ रनले पराजित भएको छ।